Registration has been Closed!
Application Submit: 02 March – 31 June 2019
Participants Documents Review – 01-10 July 2019
Deposit your Registration Fees – 10-20 July 2019 (Only for Selected)
Final Notification – 25 July 2019
==========================
- Updated CV
- PP Size Photos
- Citizenship Copy
- Recommendation Letter from Local Government (Proof of your current address must be included and the participants should have the same temporary and permanent address)
- Recommendation Letter from Local Organization or studying college or your business firms (Proof of your current address must be included and the participants should have the same temporary and permanent address)
- Letter of Interest.
- हालसालै तयार गरेको वायोडाटा ।
- हालसालै खिचेको पासपोर्ट साईजको फोटो ।
- नागरिकताको फोटोकपी
- हाल बसोबास गरिरहेको जिल्लाको स्थानिय तहबाट त्यसै स्थानिय तहमा बसोबास गरी अध्ययन गरिरहेको वा व्यवसाय गरीरहेको वा सामाजिक कार्य गरिरहेको हो भनि सिफारिस पत्र अनिवार्य चाहिन्छ ।
- हाल बसोबास गरिरहेको जिल्लामा बिद्यार्थी भए आफु अध्ययन गरिरहेको स्कुल वा कलेजबाट, व्यवसायी हो भने व्यवसायी फर्मबाट, सामाजिक अभियान्ता हो भने आफु कार्यरत सामाजिक संस्थाबाट अनिवार्य रुपमा सिफारिस पत्र आवश्यक हुन्छ ।
- राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागीता हुन चाहने ईच्छा पत्र ।