latest blogs
Latest News and Youth activities updates....
राष्ट्रिय युवा सम्मेलन २०१९ – काठमाण्डौ – घोषणा पत्र
अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा नेपाल युवा परिषदले “उद्यमी युवा समृद्ध देशः दिगो बिकास लक्ष्यमा समान परिवेश” भन्ने मुल...
११ बुँदे धनगढी घोषणा पत्र जारी गर्दै प्रदेश युवा सम्मेलन धनगढीमा सम्पन्न
युवाहरुलाई आफनै देशमा उद्यम गर्न वातावरण सृजना गर्नु पर्नेमा जोड सोम गुरुङ, धनगढी २ जेष्ठ ÷ उद्यमी युवा समृद्ध देश...
ASIAN SENSATION! MASTERPEACE’S ASIAN YOUTH SUMMIT CONNECTED THE CONTINENT FOR IMPACT
On the 24th of March, we wrapped up three days of MasterPeace’s Asian Youth Summit, with over 40 participants from...
Provincial Youth Conference
Nepal Youth Council (NYC Nepal) upcoming programs details...
testimonial
Feedback and recommendation from different personalities....
-
The Personality Development Workshop 2013 has been a golden opportunity for me to got to interact with many youths from different backgrounds. In that workshop, I got to know about leadership, entrepreneurship which has helped me to make my connection more stronger. I believe that every day is a chance to change your life. Due to that workshop, today I have been working with Nepal Youth Council as a proud member. It was a great platform for those who really want to contribute to the betterment of society.
Ms. Salina Nagarkoti
Participant of Personality Development Workshop 2013
-
The "National Youth Conference 2018" provided a safe space for youths from 77 districts with a common vision to empower youth in sustainable entrepreneurship, leadership, and personality development. Also, the experts in the field of agriculture, tourism, entrepreneurship, leadership, SDGs, global marketing and information technology enlightened and inspired the youths.
Ms. Isha Dangol
Participant of National Youth Conference 2018
-
नमस्ते मेराे नाम भीमबहादुर साउद,घर अछाम । म उमेरले युवा समूह भित्र पर्छु । म नेपाल युवा परिषदकाे आयोजनामा 2017 काे राष्ट्रिय युवा सम्मेलनमा सहभागि हुने माैका पाएकाे थिए। एउटा सक्षम युवा कसरी बन्न सकिन्छ र युवाले याे देशमा कसरी सम्वृद्धिलाई सम्भव बनाउन सक्छ, परिवर्तनको बिगुल, युवा सहभागिता, युवा उद्यमशिलता, दिगाे विकास काे मन्त्रहरू पूरा गर्ने युवाकाे भुमिका समग्रमा यस्तै थुप्रै युवाका सवालहरूमा निस्वार्थ गैर नाफामुलक संस्थाकाे सदस्य हुन पाउँद अत्यन्तै गर्वाम्बित महसुस गर्छु। त्यसैले त म नेपाल युवा परिषदका सम्पुर्ण त्रियाकलाप मा सहभागी भईरहन्छु । आजकाल नेपाल भरिका प्रत्येक जिल्ला का युवा साथिहरू सँग नजिक छाै । मेराे जिवनकाे प्रिय साथि बनेकाे छ । NYC - जय युवा
Mr. Bhim Bahadur Saud
Participant of National Youth Conference 2017
-
युवाहरुको क्षेत्रमा सक्रिय एवंम अग्रणि संस्था नेपाल युवा परिषद को आयोजनामा नेपालका पचहत्तरै जिल्लाका युवाहरुको सहभागिताका साथ सम्पन्न “राष्टिय युवा सम्मेलन २०१७” ले वास्तवमै मेरो ब्यक्तित्व बिकासमा निकै ठुलो भुमिका खेलेको छ । युवाहरुको नेतृत्व बिकास, ब्यक्तित्व बिकास, युवा उद्यमशिलता र दिगो विकासका लक्ष्यहरु लाई विशेष प्राथामिकतामा राखेको उक्त सम्मेलनले देशमा परिवर्तन र विकास ल्याउनका लागीे अब युवाले नेतृत्व लिने हिम्मत गर्नै पर्नेमा समेत जोड गरेको थियो ।
Ms. Monika Ranabhat
Participants of National Youth Conference 2017