Home/ FAQs

FAQs

Will I be provided transportation fare from my district to Kathmandu? यस कार्यक्रमको लागि मेरो जिल्लाबाट काठमाण्डौं सम्म आउँदा मैले यातायात खर्च पाउँछु ?

No, we do not provide transportation fare.

हामीले कुनै पनि सहभागीहरुलाई यातायात खर्च प्रदान गर्दैनौं ।

Will I get a certificate on attending the Conference? के मैले यस कार्यक्रममा सहभागी भए पश्चात सहभागीताको प्रमाणपत्र पाउँछु ?

Yes, you will be provided a certificate on attending the three days conference.

पाउनुहुन्छ । तीन दिन कार्यक्रममा पूर्णरुपमा सहभागी भए पश्चात ३ दिनको सहभागीताको प्रमाणपत्र प्रदान गरिनेछ ।

Do I get any allowance for attending the programme ? [ कार्यक्रममा सहभागी भए पश्चात सहभागीहरुले भत्ता पाउँछन त ? ]

No, we do not provide any allowance for attending the programme.

पाउँदैनन् । कुनै पनि सहभागीलाई कुनै प्रकारकारको भत्ता प्रदान गरिनेछैन ।

What are the benefits that I can get on attending National Youth Conference 2020? [ राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागी भए पश्चात मैले के के उपलब्धीहरु हासिल गर्नसक्छु ? ]

The foremost benefit of attending our conference is that every individual gets to extend its network to youths in seventy-seven districts of Nepal. You get aware about the current situation and major problems prevailing in different parts of the country and also, you get to share your ideas with the youths of your province and implement the ideas in your locality. In addition, you get a once in a lifetime opportunity to listen and interact experts from different fields like Sustainable Development Goals, tourism, climate change, Education, Economic Growth, Health, Peace Justice, Agriculture, and many more.

सर्बप्रथम त हरेक सभागीले १८ देखि ३० बर्ष सम्मका ७७ ओटै जिल्लाका युवाहरुसँग आफ्नो सम्र्पक स्थापित गर्नसक्छ । बिद्यमान समयमा देशको सकारात्मक परिबर्तनहरु के के भईहेको छन् र बर्तमान समयको समस्याहरु के के हुन भनेर बिभिन्न बिज्ञहद्धारा जानकारी प्राप्त गर्न सकिन्छ र तपाईले आफ्नो प्रदेशमा कस्ता खालका कार्यहरु गर्न सकिन्छ भनि तपाईहरुले नै कार्ययोजना बनाई कार्यन्वयन गर्न तर्फ तपाईहरुलाई प्रेरित गरिनेछ । जिवनको एक सम्झन लायन क्षण हुनेछ र देशका बिभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरुसँग भेटघाट गर्ने स्वर्णीम अवसर प्राप्त हुनेछ । अर्काे महत्वपूर्ण कुरा भनेको दिगो विकास लक्ष्य, नेपाल भ्रमण बर्ष २०२०, युवा उद्यमशीलता, युवा नेतृत्व र महिला सशक्तिकरण सम्बन्धी बिषयमा बिभिन्न जानकारी प्राप्त गर्न सकिन्छ ।

When will the conference take place? Where is it located? [ राष्ट्रिय युवा सम्मेलन २०२० कहिल्यैबाट सुरु भई कहिल्यै सम्म अन्त्य हुन्छ ? र सम्मेलन कहाँ आयोजना हुन्छ ? ]

The conference will be held from August 09-12, 2020 (Sharwan 25-28, 2077)  in Kathmandu Nepal.

राष्ट्रिय युवा सम्मेलन २०२० आगामी अगष्ट ०९ देखि १२, २०२० अर्थात श्रावण २५ देखि २८, २०७७ सम्म काठमाण्डौंमा हुन्छ ।

How do I participate in the programme ? [ राष्ट्रिय युवा सम्मेलन २०२० मा कसरी सहभागी हुन सकिन्छ ? ]

Click the link below and fill the form. We will notify you in your provided email address if you are selected. (www.nationalyouthconference.org/registration-form)

राष्ट्रिय युवा सम्मेलन २०१९ को लागि अनलाईन फारम भरी आफ्नो आवेदन दिनुपर्नेछ र छनौट हुनु भए वा नभएको जानकारी ईमेलबाट प्रदान गरिनेछ ।

Is there any dress code during the “National Youth Conference 2020”? [ राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीताको लागि ड्रेस कोड छ ? ]

Yes, in the 1st Day / Opening Ceremony and Cultural Nights of the National Youth Conference, you must be in your cultural dress that represents the district you belong to.

राष्ट्रिय युवा सम्मेलन २०२० को पहिलो दिन वा उद्घाटन समारोहको दिन आफ्नो आफ्नो जिल्ला वा स्थान झल्कीने खालको सांस्कृतिक ड्रेस लागाउनुपर्नेछ । दोस्रो र तेस्रो दिन आयोजकले सम्पूर्ण सहभागीहरुलाई कार्यक्रममको टिर्सट प्रदान गरिनेछ

How much money should I carry while visiting for the conference? [ राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीता हुन आउँदा कति पैसा बोकेर आउनु पर्छ ? ]

As per your requirement, you must carry any other expenses than food and accommodation (strictly for three days and three nights only). Note that no transportation fare is provided to the delegates.

तपाई आफै स्वंयमले अनुमान गरेर कति खर्च गर्ने योजनामा हुनुहुन्छ त्यहि अनुसार लिएर आउनुहोला । आयोजकले मात्र ३ दिनको लागि खान र बस्नको सुबिधा प्रदान गर्ने हुदाँ आफ्नो जिल्लाबाट काठमाण्डौं सम्म आउन जान लाग्ने खर्च अनुमान गरेर ल्याउनुपर्नेछ ।

How much money should I pay for attending the National Youth Conference 2020? [ राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीता हुन सहभागीता शुल्क कति बुझाउनुपर्छ ? ]

Rs. 1010 for 3 days (Pay after selection process completed)

हरेक सहभागीले नेपाली रुपैयाँ १०१०।– (अक्षेरुपी रु. एक हजार दश मात्र) बुझाउनु पर्नेछ ।

Required documents for National Youth Conference 2020. [ राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीता हुन के के आबश्यक कागजपत्रहरु चाहिन्छ ? ]

  • Updated CV
  • PP Size Photos
  • Citizenship Copy
  • Recommendation Letter from Local Government (Proof of your current address must be included and the participants should have the same temporary and permanent address)
  • Recommendation Letter from Local Organization or studying college or your business firms (Proof of your current address must be included and the participants should have the same temporary and permanent address)
  • Letter of Interest.

१. हालसालै तयार गरेको वायोडाटा ।

२. हालसालै खिचेको पासपोर्ट साईजको फोटो ।

३. नागरिकताको फोटोकपी

४. हाल बसोबास गरिरहेको जिल्लाको स्थानिय तहबाट त्यसै स्थानिय तहमा बसोबास गरी अध्ययन गरिरहेको वा व्यवसाय गरीरहेको वा सामाजिक कार्य गरिरहेको हो भनि सिफारिस पत्र अनिवार्य चाहिन्छ ।

५. हाल बसोबास गरिरहेको जिल्लामा बिद्यार्थी भए आफु अध्ययन गरिरहेको स्कुल वा कलेजबाट, व्यवसायी हो भने व्यवसायी फर्मबाट, सामाजिक अभियान्ता हो भने आफु कार्यरत सामाजिक संस्थाबाट अनिवार्य रुपमा सिफारिस पत्र आवश्यक हुन्छ ।

६. राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीता हुन चाहने ईच्छा पत्र ।

I am a general member of a political party. Can i apply? [ म कुनै राजनैतिक पार्टीको सदस्य छु के मैले राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीता हुन पाँउछु ? ]

No, you can’t. Youths belonging to any political party are not eligible to apply for the National Youth Conference 2020.

पाउनुहुन्न । कुनै पनि राजनैतिक पार्टीमा सदस्यता लिएको व्यक्तिहरुले राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीता हुन पाउनेछैन ।

I only want to attend one day of the conference, is that possible? Is it compulsory to attend the whole 3 days of the conference? [ म कुनै एक दिन मात्र राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागीता हुन पाँउछु या पाउँदिन? के सम्पूर्ण सहभागीहरुले ३ दिनै अनिवार्य रुपमा कार्यक्रममा सहभागीता जनाउनुपर्दछ ? ]

Yes, it is mandatory. You must commit 3 days for the conference.

३ दिन नै अनिवार्य रुपमा सहभागीता जनाउनुपर्दछ । छनौट हुनुभएका सम्पूर्ण सहभागीहरुले ३ दिनै सम्मेलनमा सहभागीता अनिवार्य रुपमा जनाउनुपर्छ ।

What is the cancellation policy for the conference? [ छनौट भए पश्चात शुल्क के हुन्छ यदि सहभागिता जनाउन नसकेको अवस्थामा ? ]

Registration is non-transferable and the fees are non-refundable.

 

सहभागीता शुल्क फिर्ता हुने छैन र अन्य व्यक्तिलाई पनि हस्तान्तरण हुने छैन ।

Shall I manage accommodation by myself or Nepal Youth Council will manage it? [ खाना तथा बस्नको लागि हामी आफैले व्यवस्था गर्ने की नेपाल युवा परिषदले व्यवस्था गराउछ ? ]

After you clear the registration fee of Rs. 1010, Nepal Youth Council will manage the food and lodging by itself for all the participant. (Strictly for 3 days and 3 nights)

सहभागीहरुले रु. १०१० सहभागीता शुल्क बुझईसकेपछि मात्र ३ दिनको लागि आयोजकले खाना तथा आवसको पूर्ण व्यवस्था गरेको छ ३ दिन पछिको हकमा सभागी स्वयं आफैले गर्नुपर्दछ ।